काठमाडौं । जेनजी आन्दोलनमा घटेका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगले पत्र पठाएर लेखकलाई बयानमा बोलाएको हो ।
पत्रमा लेखकलाई सात दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया