काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्वको चयनका लागि मतदान जारी छ ।
१० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै मत खसेको छ ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया