जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार संसदबाट विश्वासको मत लिने भएका छन्।
यादवले आज प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया