२० असार २०८३, शनिबार

धोबीखोलामा एक जना मृत फेला

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक जना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१० स्थित मदन भण्डारी कलेज नजिकै धोबीखोलामा बिहीबार बिहान अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृत युवकको नजिकै साइकल पनि रहेको छ । मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।