२६ असार २०८३, शुक्रबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णयहरू सार्वजनिक भएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् ।

बैठकले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण गर्न गठित समितिको कार्यविधि थप गर्ने लगायतका निर्णय गरको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू-