१३ असार २०८३, शनिबार

कुशल मल्लले प्रहार गरेको छक्काको बलले लागेर चियर लिडर घाइते

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका कुशल मल्लको शक्तिशाली छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले अन्तिम ओभरको चौथो बलमा हानेको छक्का सीधै चियर लिडरको नाकमा लाग्दा उनी घाइते भइन् र रगत समेत बग्यो।

मैदानमा चौका–छक्का सेलिब्रेशनका लागि उपस्थित चियर लिडरलाई तत्काल उपचारका लागि बाहिर लगिएको थियो।