२५ असार २०८३, बिहिबार

२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्रीलाई सर्वोच्च अदालतको आदेश

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्व परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुखको नाममा परमादे‍श जारी गरेको हो।

सर्वोच्चले मुख्यमन्त्री यादवले विश्वासको मत नपाए यसअघि नै प्रदेश सभाका ७३ जना सदस्यले संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठन प्रक्रिया अगाडि बढाउन आदेश पनि दिइएको छ।