२० असार २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो । यसअघि पार्टीभित्र महाधिवेशन र विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किँदा पटकपटक स्थगित हुँदै आएको थियो ।

आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने गरी तालिका पेस गर्ने बताइएको छ ।