८ कार्तिक २०८३, आइतबार

सुन तस्करीको आरोपमा दोहा एयरपोर्टबाट नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन तस्करीको आरोपमा दोहा विमानस्थलमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चालक दलका सदस्य सन्देश तिवारी रहेका छन् । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको छ ।

नोभेम्बर २९ मा उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आउने जहाज उडान अघि दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएपछि दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।