काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुबाको निधन भएको छ ।
बालेनका बुबा रामनारायण साहको आज निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई सिभिल अस्पताल भर्ना गरिएको थियो ।
उनको पिसाबमा संक्रमण फैलिएको कारण स्वास्थ्य जटिलता देखिएको थियो ।








प्रतिक्रिया