४ श्रावण २०८३, सोमबार

बिजुलीबजारमा राजावादीको प्रदर्शन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । राजावादीहरुले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका छन् ।

राजतन्त्र पुनःस्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले शनिबार प्रदर्शन गरेको हो ।

जनदबाबस्वरुप शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।