७ श्रावण २०८३, बिहिबार

एमालेको महाधिवेशनका लागि विद्यार्थी नेता गिरी बैतडीबाट प्रतिनिधिमा सर्वसम्मत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​काठमाडौं । अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरी एमालेको ११औं महाधिवेशनमा बैतडीबाट सर्वसम्मत रूपमा चयन भएका छन् ।

​४० वर्ष मुनिका युवाहरूको क्लस्टरबाट गिरी निर्विरोध निर्वाचित भएका हुन । गिरी ३२ वर्षे उमेर हदका कारण अखिलबाट बिदा भएका थिए ।