काठमाडौं, १२ मंसिर । मधेश प्रदेश सरकार गठनविरूद्वको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
हिजोदेखि सर्वोच्च अदालतका न्यायाधीस हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाई भइरहेकोमा आज पनि नसकिएको हो । सरकार गठनविरूद्व तीन वटा छुट्टाछुट्टै रिट पेस भएका थिए।
यी तीनै वटा रिटमाथि एक साथ सुनुवाइ भइरहेको छ।








प्रतिक्रिया