२४ असार २०८३, बुधबार

एनएमबि बैंकलाई ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।