२२ जेष्ठ २०८३, शुक्रबार

नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाबीच एकता घोषणा (सहमतिको पूर्णपाठसहित)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता घोषणा भएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो । दुई दलबीच १० बुँदे सहमतिपत्रमा हस्ताक्षर पनि भएको छ ।

यस्तो छ सहमतिपत्र–