
काठमाडौं, ९ मंसिर । राप्रपा नेपालले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएको छ ।
आज पार्टीको काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेसँगै दल दर्ता गरिएको हो ।
पार्टीका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सहप्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी दल दर्ताको लागि आयोग पुगेका थिए ।









प्रतिक्रिया