३१ जेष्ठ २०८३, आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । आगामी मंसिर २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले दल दर्ता गरेको छ ।

आज निर्वाचन आयोगमा पुगेर एमालेले दल दर्ता गराएको हो ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार राष्ट्रिय सभाको निर्वाचनका लागि दर्ता नम्बर ९३९ प्राप्त भएको छ भने प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएको हो ।