२२ असार २०८३, सोमबार

भोलेन्टियर फोर्स घोषणा अघि एमालेको र्‍याली (तस्वीरहरू)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) ले आज नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ ।

फोर्स घोषणाअघि एमाले निकट युवाहरू अहिले मार्चपासका लागि बानेश्वर क्षेत्र पुगेका छ्न् । रामकुमारी झाँक्री पनि नेसनल भोलेन्टियर फोर्सको र्‍यालीमा सहभागी छिन् ।

तस्वीरहरू–