२१ असार २०८३, आइतबार

माइतीघरमा घाइते जेनजीको प्रदर्शन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । काठमाडौंको माइतीघरमा घाइते जेनजी प्रदशर्नमा उत्रिएका छन् ।

नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ० घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला एमालेका कार्यकर्तालाई रोक्न भन्दै घाइते जेनजीहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने कार्यक्रम छ। त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी पनि एमालेले गरेको छ।