जनकपुर, ५ मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पहिलो दिन बिहीबार जनकपुरधामस्थित जानकी मन्दिरमा नगर दर्शन सम्पन्न भएको छ । पहिलो दिनमै हजारौंको संख्यामा आएका श्रद्धालुभक्तजनले नगर दर्शनको आनन्द लिएका छन् भने जनकपुरवासी पनि यसमै रमाइरहेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया