२८ असार २०८३, आइतबार

बन्चरेडाँडाका स्थानीय र सरकारबीच सहमति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । ल्याण्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय र सरकारबीच सहमति भएको छ ।

आज दुई पक्षबीच ११ बुँदे सहमति भएको हो । सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर विसर्जन गर्न दिन तयार भएका छन् ।

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका छन्।