२२ असार २०८३, सोमबार

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आज प्रसाईँका छोराले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न पनि अदालतले आदेश दिएको छ ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो ।