सिमरा, ४ मंसिर । सिमरामा जेनजी आन्दोलनका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ ।
कर्फ्युको आदेश अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र तीन राउण्ड अश्रृग्यास प्रहार गरेको हो । जेनजी समूह अहिले छलफलमा बसिरहेको छ ।
बुधबार सिमरामा जेनजीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन चर्काएका हुन् ।








प्रतिक्रिया