१ असार २०८३, सोमबार

सिमरामा आज पनि कर्फ्यु जारी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ४ मंसिर । बाराको सिमरामा आज पनि कर्फ्यु लागू गरिएको छ।

जेनजी युवाहरू र प्रहरीले भिडन्त भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा जोखिम बढेको भन्दै कर्फ्यु निरन्तरता दिएको हो।