१९ असार २०८३, शुक्रबार

कांग्रेस बैठक स्थगित

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसको बैठक आज पनि स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको हो । पार्टीको महाधिवेशनको विषयमा सहमति नजुट्दा काँग्रेसभित्र विवाद चर्किँदै गएको छ ।

संस्थापन पक्ष फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ भने इतर पक्ष चुनावअघि नै विशेष महाधिवेशनको पक्षमा रहेको छ ।