२९ आश्विन २०८३, बिहिबार

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित २ समातिए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन् ।

उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौ भन्दै ह्वाट्स एप, इन्ट्राग्राममार्फत सम्पर्क गरी हेट्टेबाजी गराएको आरोप छ ।

उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।