काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।
मंगलबार बसेको बैठकले शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त गरेको हो ।
यसैगरी नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यी हुन् निर्णयहरू–











प्रतिक्रिया