८ श्रावण २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचन : एमालेले दियो दल दर्ताको लागि निवेदन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ ।

आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको लागि निवेदन दिएका हुन् ।