२९ असार २०८३, सोमबार

जेनजीको प्रदर्शनपछि एमाले नेताहरू काठमाडौंमै अड्किए, उडान बन्द

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । एमाले कार्यकर्ता र जेनजीबीचको झडपपछि सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त बनेसँगै एमाले नेताहरू काठमाडौंमै रोकिएका छन् ।

युवासंघको कार्यक्रमका लागि महासचिव शंकर पोखरेल, पोलिट्ब्यूरो सदस्य महेश बस्नेत लगायत नेताहरू सिमरा जान लागेको थाहा पाएसँगै जेनजीहरूले विमानस्थल अगाडि प्रदर्शन गर्दा झडप भएको थियो ।

झडपपछि स्थानीय प्रशासनले कर्फ्यू नै जारी गरिसकेको छ । जसले गर्दा सबै उडानसमेत रोकिएका हुन् ।