१६ असार २०८३, मंगलबार

रविको मुद्दासहित १० एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

सहकारी ठगीको मु्द्दामा रास्वपा सभापति लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन् ।