१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले भोलि १ सय २३ दलसँग छलफल गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रधानमन्त्रीले सुशीला कार्कीले बुधबार १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । बधुबार अपराह्न ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल नै नगरेको गुनासो आएको थियो । त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीले बुधबार छलफल डाकेकी हुन् ।

सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ । एमालेलगायत केही दलहरू भने संसद पुनस्र्थापनाको पक्षमा छन् ।