
ललितपुर, २ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुनु अपरिहार्य रहेको बताएका छन् ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा पोखरेलले पार्टीको सो अडान राखेका हुन् । संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको उनको भनाइ छ ।









प्रतिक्रिया