८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको अवहेलनाको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ ।

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै कार्कीविरूद्व रिट दायर भएको हो ।

रिटको मुद्दाको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।