जनकपुरधाम, ३० कार्तिक । मधेस प्रदेशमा सरकार गठनका विरुद्ध आज पनि सात दल धर्नामा छन् ।
सात दलका नेता कार्यकर्ता जनकपुरधामस्थित मधेस भवन अगाडि धर्नामा बसेका हुन्।
उनीहरूले संविधान विपरीत सरकार गठन भएकाले तत्काल खारेज हुनुपर्ने माग राख्दै आएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया