३ श्रावण २०८३, आइतबार

मतदाता नामावलीमा नाम दर्ताको समय मंसिर ५ गतेसम्म थपियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय पाँच दिन थप गरिएको छ ।

प्रधानमन्त्री शुसिला कार्कीको आग्रहमा निर्वाचन आयोगले ५ गतेसम्मका लागि म्याद थप गरेको हो ।

सरकारले यसअघि ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो।