११ असार २०८३, बिहिबार

प्रधानमन्त्रीसहित आठ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण, खरेल र गौतमको बाँकी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्रीसहित आठजना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा गौतम बाहेक सबै मन्त्रीले सम्पत्ति विवरण बुझाएका हुन् ।

विवरण बुझाउनेमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महाविर पुन, कृषिमन्त्री डा.मदनप्रसाद परियार र युवामन्त्री बब्लु गुप्ता रहेका छन् ।