काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर सन्तोष परियार जनार्दन शर्माको समूहमा जोडिएका छन् ।
जनार्दन समूहले नयाँ दल दर्ताको तयारी गरिरहँदा परियार पनि जोडिएका हुन् । तत्कालै दल दर्ताको तयारीमा शर्मा समूह रहेको छ ।
दलमा परियार पनि महत्वपूर्ण जिम्मेवारीमा रहने बताइएको छ ।








प्रतिक्रिया