काठमाडौं, २८ कार्तिक । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो।
अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले पनि सदर गरेपछि उनी कात्तिक २३ गते सर्वोच्च अदालत गएका थिए ।








प्रतिक्रिया