काठमाडौं, २८ कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती आज सिंगापुरबाट स्वदेश फर्किने भएका छन् ।
गत असोज २८ गते देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए । देउवा दम्पती जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका थिए ।
उनीहरू आज बेलुका स्वदेश आइपुग्ने बताइएको छ ।








प्रतिक्रिया