२४ जेष्ठ २०८३, आइतबार

यी हुन् जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ का ३१ जना केन्द्रीय सदस्य

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ नेपालले अभियानका ३१ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको छ ।

आज संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संजोजन समिति गठनमा रहेकाको नाम सार्वजनिक गरेको हो ।

समितिमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार विक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा। अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।