काठमाडौं, २६ कार्तिक । जगदम्बा सिन्थेटिकले पनि डेडिकेटेड तथा ट्रंकलाइन बक्यौताको पहिलो किस्ता तिरेको छ ।
जगदम्बा सिन्थेटिकको २० करोड ५० लाख ४३ हजार रुपैयाँ बढी बक्यौता रहेकामा पहिलो किस्तामा ७३ लाख २२ हजार रुपैयाँ बक्यौता बुझाएको हो ।
पहिलो किस्ता बुझाएसँगै विद्युत् लाइन जडानको लागि प्राधिकरणले कर्मचारी खटाइ सकेको छ ।








प्रतिक्रिया