१६ असार २०८३, मंगलबार

रेशम चौधरी संरक्षक रहेको ‘नाउपा नेपाल’ आयोगमा दर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कार्तिक । रेशम चौधरी नेतृत्वको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले आज चौधरीलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

पार्टीमा चौधरी संरक्षक रहने छन् भने अध्यक्ष कबीर सोप छन् ।