१८ असार २०८३, बिहिबार

दल खारेजीको माग गर्दै वामदेवले दिए निवेदन

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । वामदेव गौतमले दल खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनएका छन् ।

२०७९ साल साउन १२ गते उनको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको थियो ।

हाल उनी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि खारेजीका लागि निवेदन दिएका हुन् ।