२६ जेष्ठ २०८३, मंगलबार

रास्वपाका कार्यकर्तालाई छुटाउन पुगेका राप्रपाका नेता नै पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ कार्तिक । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई छुटाउन प्रहरी कार्यालय पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नै पक्राउ परेका छन् ।

आज पक्राउ परेका विक्रम भन्ने अभिमन्यू पाण्डेलाई छुटाउन पुगेका राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनाल पनि पक्राउ परेका हुन् ।

व्यवसायी बिन्दु थापाको घरमा आगजनी गरेको आरोपमा अभिमन्यू पक्राउ परेका थिए ।

उनै थापाले खनालविरूद्व पनि जाहेरी दिएपछि पक्राउ परेका हुन् ।