३२ असार २०८३, बिहिबार

तोडफोड र आगजनीमा संलग्न रास्वपा कार्यकर्ता पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ कार्तिक । जेन–जी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ गरेको हो । उनले शहीद लखन थापाको शालिक फुटाउनुका साथै व्यवसायी बिन्दु थापाको घरमा आगजनी गरेका थिए ।

उनी यसअघि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

उनी पोखराको संघर्षशील सहकारीका अध्यक्ष थिए ।