काठमाडौं, २४ कार्तिक । सर्वोच्च अदालतले निकोलस भुसालले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका भुसालले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले खारेज गर्दै हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।








प्रतिक्रिया