२० जेष्ठ २०८३, बुधबार

शिवम् सिमेन्टले पनि बुझायो डेडिकेटेड र ट्रंक लाइन बक्यौताको पहिलो किस्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कार्तिक । शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी बक्यौतामध्ये पहिलो किस्ता बुझाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको मध्यस्थतामा भएको सहमतिअनुसार, पहिलो किस्ताको रकमलाई धरौटीका रूपमा स्वीकार गर्ने निर्णय भएपछि कम्पनीले भुक्तानी गरेको हो।

प्राधिकरणका अनुसार शिवम् सिमेन्टले पहिलो किस्ताबापत २ करोड ३८ लाख ८८ हजार बुझाएको हो। हालसम्म यस योजनाअन्तर्गत १४ वटा उद्योगले पहिलो किस्ता बुझाइसकेका छन्।