२३ जेष्ठ २०८३, शनिबार

अर्थमन्त्री खनालद्वारा संसद् भवन अगाडि दीप प्रज्वलन (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । जेनजी आन्दोलनका शहीदहरूको लागि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।

उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरेका हुन् ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।

तस्वीरहरू–