काठमाडौं, २१ कार्तिक । प्रहरीले काठमाडौंबाट अश्रृग्यास प्रहार गर्ने गनसहित एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगानालाई पक्राउ गरेको हो ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया