काठमाडौं, २१ कार्तिक । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका नेत्रविक्रम चन्दसहित नेताहरूले आयोगमा पुगेर सनाखत गरेका छन् ।
विप्लव, खड्कबहादुर विश्वकर्मा लगायतका नेताहरूले आज आयोगमा पुगेर सनाखत गरेका हुन् ।
विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।









प्रतिक्रिया